-
युनेस्क्यापका कार्यकारी सचिव र प्रम बिच भेट वार्ता
युनेस्क्यापका कार्यकारी सचिव सुश्री आर्मिडा साल्सियाह अलिसजाहबानाले माननिय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-181290 -
वैशाख १८ देखि तातोपानीबाट निर्यात खोल्ने सहमति
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्…
स्रोत:कान्तिपुर2023-4-183808 -
अमेरिकामा जन्मदिनको पार्टीमा गोलाबारी, ४ जनाको मृत्यु, २८ जना घाइते
अमेरिकाको अलाबामा राज्यमा जन्मदिनको पार्टीमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
स्रोत:नागरिक दैनिक2023-4-171017 -
अन्तर्राष्ट्रिय प्रणालीमा देखिएको असाधारण परिवर्तन
क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनले पहिलोपटक विकासोन्मुख देशले अमेरिकाभन्दा रुस र चीनलाई बढी सहयोग गरिरहेको तथ्य अघि स…
स्रोत:naya patrika2023-4-164104 -
आफैं दिग्भ्रमित च्याट जीपीटी
च्याट जीपीटीका अनेक कमजोरीमध्ये मनगढन्ते साइटेसनलाई प्रमुख मानिएको छ । यसले त्यस्ता झूटा लिंक र साइटेसन उपलब्ध गराउँछ, …
2023-4-162476 -
पञ्जाबमा भारतीय सेनाको क्याम्पभित्र गोली चल्यो, ४ जनाको मृत्यु
भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2023-4-121058 -
अमेरिकामा एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु
अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको प्रहरील…
स्रोत:नागरिक दैनिक2023-4-111511 -
युरोप अमेरिकाको अनुयायी बन्नुहुँदैन : म्याक्रों
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैज…
स्रोत:कान्तिपुर2023-4-102029 -
सी चिन फिङ र इमानुएल म्याक्रोन बिच अनौपचारिक भेटवार्ता
सीले युक्रेनको संकट बारे नोट गराउदै, लामो समयसम्म संकटले कसैको हित नगर्ने बताउनु भएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-84129 -
युक्रेनलाई रोक्न खोज्दा फिनल्यान्ड नाटोतिर
अहिले युरोप रुसी ऊर्जा, अमेरिकी सुरक्षा र चिनियाँ व्यापारमा निर्भर छ, जसले युरोपको भविष्यलाई थप संकटमा पारेको देखिन्छ
स्रोत:कान्तिपुर2023-4-76602 -
क्रोएसिया सपना : गन्तव्य न रोजगारी
खाडीको तातो मौसममा वर्षौं बिताएर मनग्गे पैसा कमाउने लोभमा युरोपको क्रोएसिया हान्निएका नेपाली यतिखेर थप मारमा छन् ।
स्रोत:कान्तिपुर2023-4-65488 -
अदालत उपस्थित हुनुअघि हिरासतमा ट्रम्प‚ आफूमाथि लागेका आरोप मिथ्या भएको दाबी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेका आरोपहरू मिथ्या भएको दाबी गरेका छन् । बुधबार पूर्वराष्ट्रपति ट…
स्रोत:कान्तिपुर2023-4-51290 -
बेइजिङतिर लम्कँदै ब्राजिल
सी सत्तामा आएपछि आक्रामक विदेश नीति अपनाइरहेको बेइजिङले ब्राजिलका राष्ट्रपति लुलाको भ्रमण दौरान कस्तो सम्झौता गर्छ भन्…
स्रोत:कान्तिपुर2023-4-43425 -
टर्की पुनर्निर्माणका लागि लोकतन्त्रको पुनरुत्थान
टर्कीलाई सरकार परिवर्तनको मात्रै नभई राजनीति एवं अर्थतन्त्रमा पनि आमूल परिवर्तनको आवश्यकता
स्रोत:नयाँ पत्रिका2023-4-44490 -
बम विस्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु, १६ जना घाइते
रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
स्रोत:अनलाइनखबर2023-4-31694 -
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।
स्रोत:नागरिक दैनिक2023-4-1941 -
हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु
अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा न…
स्रोत:कान्तिपुर2023-3-311449 -
अमेरिकाबाट सुरु भएको बैंकिङ संकट युरोपसम्म, के होला अब ?
सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएसँगै सुरु भएको बैंकिङ संकटको संक्रमण अहिले क्रेडिट स्विससम्म पुगेको छ
स्रोत:नयाँ पत्रिका2023-3-301152 -
चिनियाँ राजदूत र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेट
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङलाई भेटेका …
स्रोत:रातोपाटी2023-3-291370 -
कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम
नेपालको प्याराग्लाइडिङ क्षेत्र विश्वमै परिचित हुनुले पनि उच्च ओहदाका प्रशिक्षार्थी भित्र्याउन सकिएको सुनुवारले बताए। …
स्रोत:नागरिक दैनिक2023-3-295230 -
चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच टेलिफोन वार्ता
चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको…
स्रोत:खबरहब2023-3-281733 -
अमेरिकामा संकटकाल घोषणा
मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्।
स्रोत: अन्नपूर्ण2023-3-28659 -
मध्यरातमा किन सडकमा ओर्लिए हजारौं इजरायली?
कतिपय ठाउँमा प्रहरीसँग उनीहरूको झडप भयो। कहीँ भीड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हान्यो। सोमबार बिहान पनि प्रदर…
स्रोत:सेतोपाटी2023-3-274307 -
मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी
नेपाली दूतावासले बनाइदियो ट्राभल डकुमेन्ट
स्रोत:नयाँ पत्रिका2023-3-261284 -
बेलायती राजाकै भ्रमण रोकिने गरी पेरिसमा भड्किएको आन्दोलन
सरकारले पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि फ्रान्सका जनता यति बेला आन्दोलनमा छन् ।
स्रोत:अनलाइनखबर2023-3-251564 -
एसपिपी अस्वीकार गरेको नौ महिनापछि नेपाल–अमेरिका सैन्य वार्ता हुँदै
‘ल्यान्ड फोर्स टक’ नाम दिइएको वार्तामा दुवै सेनाका दुईतारे जर्नेलले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै
2023-3-243807 -
‘हिन्डेनबर्ग’ को अर्को खुलासा : ट्वीटरका संस्थापक ज्याक डोर्सीमाथि छलीको आरोप
ट्विटरका संस्थापक तथा पूर्वप्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकलाई १ अर्ब डलर ठगी गरेको र लगानीकर्ताहरूलाई नियतबस झुक्याए…
स्रोत:कान्तिपुर2023-3-241890 -
सम्बन्धविच्छेदले नछुटिएका पोर्चुगिच दम्पती
सामाजिक प्राणी भएका मानिस घर परिवार र समाजसँग मिलेर बसेको हुन्छ।
स्रोत:सेतोपाटी2023-3-235333 -
खाडी क्षेत्रमा मेलमिलापकर्ता बन्न कसरी सफल भयो चीन?
त्रिपक्षीय सम्झौतामा बायाँबाट साउदीका राष्ट्रिय सुरक्षा सल्लाहकार मौसद बिन मोहम्मद, चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यी र इ…
स्रोत: हिमालखबर2023-3-195287 -
मलेसियाको सडकमा नेपाली श्रमिकको कारुणिक तस्बिर
मलेसियाको राजधानी क्वालालम्पुरस्थित कतरिया सडकको कार पार्किङ गर्ने स्थानमा एक व्यक्ति अलपत्र अवस्थामा लडिरहेको भेटिए …
स्रोत:नयाँ पत्रिका2023-3-191422 -
रसिया र यूक्रेनबीचको युद्ध अन्त्य गर्न एचडब्लुपीएलको आग्रह
दक्षिण कोरियामा मुख्य कार्यालय सञ्चालन गरी विश्व शान्तिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको गैरसरकारी संस्था …
स्रोत:गाेरखा पत्र2023-3-192036 -
जन्मदर बढाउने उपाय खोज्दै चीन
चीनको जनसंख्यामा निरन्तर ह्रास आएपछि राजनीतिक सल्लाहकारले जन्मदर बढाउन २० सुझाव दिएका छन्।
2023-3-184441 -
मजदुर आन्दोलनले पेरिसमा फोहोरको डंगुर, घरघरै मुसा आतंक
फ्रान्स सरकारको पेन्सन सुधार विधेयकविरुद्ध श्रमिक, मजदुरहरूले हडताल गरेका कारण पेरिस सहरभरि फोहोरको थुपो नै थुप्रो लाग…
स्रोत:कान्तिपुर2023-3-173455 -
चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने
भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।
स्रोत:नागरिक दैनिकग2023-3-171632 -
फ्रान्ससँगै स्पेन, जर्मनी र बेलायतमा पनि कर्मचारी हडताल : विमान, रेल र बस सेवा प्रभावित
फ्रान्समा पेन्सन हडताल जारी
स्रोत:कान्तिपुर2023-3-151521 -
९५ औं ओस्कर अवार्ड : 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म
फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई पर्दामा उतारेको छ
स्रोत:कान्तिपुर2023-3-131514 -
सी झन् शक्तिशाली
शक्ति नेतृत्वमा केन्द्रित गर्दै लैजाने चिनियाँ रणनीति छ, जसमा राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि पनि निरन्तर चुनिएर स…
स्रोत:कान्तिपुर2023-3-124410 -
राष्ट्रव्यापी हडतालकैबीच फ्रान्सको माथिल्लो सदनमा सेवानिवृत्ति उमेर बढाउने विधेयकमा मतदान
श्रमिक युनियनहरूको कडा विरोधको सामना गर्दै देशको पेन्सन प्रणालीलाई सुधार गर्न सरकार अघि बढेपछि केही दिन सरकारविरूद्धका…
स्रोत:ekantipur2023-3-104402 -
सी चिनफिङ बने तेस्रो पटक चीनको राष्ट्रपति
तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-101178 -
सी चिन फिङ्ग चीनको राष्ट्रपतिमा पुनः निर्वाचित
चीनकाे राष्ट्रपतिमा सी चिन फिंग पुनः निर्वाचित भएका छन्
स्रोत:नेपाल समाज2023-3-102051 -
कोभिडभन्दा घातक हुन सक्छ वर्डफ्लु
लामो समयदेखि कुखुरा फार्ममा विनाश निम्त्याइरहेको यो भाइरस पछिल्लो समय बसाइँसराइ गर्ने चरामा पनि देखिन थालेको छ । परिणा…
स्रोत:naya patrika2023-3-86196 -
लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह
राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैंगिक विभेद रहे…
2023-3-71777 -
क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्याइए तीन नेपाली
‘युक्रेन छाड्न अदालतले आदेश दिएको ३० दिने अल्टिमेटम पार, जेल हाल्ने जोखिम’
स्रोत:नयाँ पत्रिका2023-3-51266 -
ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
मध्य ग्रीकमा मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो द…
2023-3-31279 -
नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित
नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचि…
स्रोत: अन्नपूर्ण2023-3-21202 -
ग्रिसमा रेल दुर्घटना हुँदा १५ को मृत्यु
ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-11403 -
बहराइन राजपरिवारसँग २७ वर्ष
मायाले गाउँबाट ल्याएको लोकल चामलकै भात खान रुचाउँछ राजपरिवार
स्रोत:कान्तिपुर2023-3-14286 -
युक्रेनमा युद्ध अन्त्य प्रस्तावका पक्षमा नेपालसहित १४१ मुलुक
कूटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान हुन सक्नेमा नेपाल सरकारको विश्वास
स्रोत:कान्तिपुर2023-2-251189 -
क्षमताभन्दा धेरै कैदी र हिंसा : ल्याटिन अमेरिकी जेलका विशेषता
वर्ल्ड प्रिजन ब्रिफका अनुसार ब्राजिल र बोलिभियाका जेलमा क्षमताभन्दा क्रमशः १४७ प्रतिशत र २६४ प्रतिशत बढी कैदीबन्दी छन्
स्रोत:नयाँ पत्रिका2023-2-241538 -
रुस–युक्रेन युद्धको एक वर्ष : विश्वले चुकाउँदै छ ठूलो मूल्य
रुसले युक्रेनमाथि हमला गरेको शुक्रबार एक वर्ष भएको छ
2023-2-241460 -
किन आएनन् सीआईए प्रमुख बर्न्स ?
विलियम्स जोसेफ बर्न्सको फागुन ३ र ४ का लागि नेपाल भ्रमण प्रस्ताव नेपाल सरकारबाट अस्वीकृत
स्रोत:कान्तिपुर2023-2-231286 -
युक्रेन युद्धः चीनले रुसलाई कस्तो सहयोग दिइरहेको छ
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगा…
स्रोत:ekantipur2023-2-221294 -
टर्कीमा फेरि शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प
भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि दुईवटा शक्तिशाली भूकम्प गएका छन्उक्त …
स्रोत:BBC2023-2-211254 -
‘अमेरिका र भारतसँग नेपालको सहकार्यमा चीन खुसी छ’
नेपालका लागि चिनियाँ राजदूत चेन सङले पुस २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएर जिम्मेवारी सम…
स्रोत:कान्तिपुर2023-2-203749 -
खुल्यो उत्तरी नाका
चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ ।
स्रोत:गाेरखा पत्र2023-2-191869 -
मध्य फिलिपिन्समा ६.१ रेक्टरको भूकम्प
फिलिपिन्सको मस्बेट क्षेत्रमा बिहीबार (स्थानीय समय) मा ६.१ रेक्टर स्केलको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-2-161338 -
म्यानपावर कम्पनीको विकल्प खोज्दै मलेसिया
म्यानपावर कम्पनीले कामदारसँग चर्को शुल्क उठाउँदा अन्तर्राष्ट्रिय बजारमा बदनाम भएको मलेसियाको निष्कर्ष
स्रोत:कान्तिपुर2023-2-161741 -
अमेरिकाको टोमाहक क्षेप्यास्त्र किन्ने प्रयास गर्दै जापान, चीनको जोखिम हो कारण
पानका रक्षामन्त्री यासुकाजु हमादाले अमेरिकासँग टोमाहक क्रुज क्षेप्यास्त्रहरू किन्ने सम्झौतामा हस्ताक्षर गरिने घोषणा …
स्रोत:Lokantar2023-2-152529 -
रूस–युक्रेन युद्धपछिको कार्बन उत्सर्जन
विश्वको बढ्दो जनसंख्या, हाम्रो जीवनशैलीमा आएको ठूलो परिवर्तन, उर्लँदो डिजिटल डिभाइस, सामाजिक सञ्जालहरूमा देखिएका मान्छ…
स्रोत:नागरिक दैनिक2023-2-143560 -
गाजियान्टेप छाड्दै नेपाली
टर्कीस्थित गैरआवासीय नेपाली संघसँग २८ नेपालीले सम्पर्क गरेका छन्, जसमध्ये १४ जना विद्यार्थी छन्
स्रोत:कान्तिपुर2023-2-101791 -
एमसीसी कार्यान्वयनबारे छलफल
घोषणाको गरेको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको दिगो विकास कार्यक्रमको एउटा पाटो प…
स्रोत: अन्नपूर्ण2023-2-81832 -
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार पुग्यो
मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भुकम्पबाट ४० लाख मानिस प्रभावित भएका छन्
स्रोत:नागरिक दैनिक2023-2-82161 -
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ
स्रोत:कान्तिपुर2023-2-6932 -
अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून
गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ
स्रोत:नागरिक दैनिक2023-2-41080 -
नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा
अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ। अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले बिही…
स्रोत: अन्नपूर्ण2023-2-31567 -
पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन
राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरूको भी…
स्रोत:नागरिक दैनिक2023-2-31697 -
त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
उनलाई विमानस्थल भन्सारले गौशला प्रहरीलाई जिम्मा लगाएको बताइएको छ
स्रोत:नागरिक दैनिक2023-2-21088 -
मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमण :श्रम सम्झौता कार्यान्वयन र सामाजिक सुरक्षा मुख्य मुद्दा
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको आसन्न भ्रमणका क्रममा नेपाल पक्षले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकत…
स्रोत:कान्तिपुर2023-2-11390 -
काल्पनिक वैरीहरूको प्रतिकारमा उत्रेका मोदी!
नरेन्द्र मोदीको भारतले किन उक्त वृत्तचित्र निषेध गर्न राज्यसत्ताको पूरै बल लगाएको होला?
स्रोत:सेताेपाटि2023-1-314371 -
कांग्रेस सभापति देउवा र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेट
नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरेकोमा देउवाले दिए धन्यवाद
स्रोत:कान्तिपुर2023-1-30972 -
५ लाख कामदार भित्र्याउँदै मलेसिया
नेपाली कामदारको अवस्था बुझ्न मलेसियाका गृहमन्त्री केही दिनमै आउने
स्रोत:कान्तिपुर2023-1-291569 -
सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले वृद्धि
विश्वभर सन् २०२१ को तुलनामा सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले बढेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ
स्रोत:नागरिक दैनिक2023-1-26710 -
वुहानका बासिन्दा भन्छन् : अब कोरोनासँग डराउँदैनौं
कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन्
स्रोत: अन्नपूर्ण2023-1-241698 -
चिसोबाट अफगानिस्तानमा १०४ जनाको मृत्यु
अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ
स्रोत: अन्नपूर्ण2023-1-24847 -
चीनको जनसंख्या सन् १९६१ पछि पहिलो पटक घट्यो
६ दशकमा पहिलो पटक चीनको जनसंख्या गत वर्ष घटेको छ
स्रोत:barhakhari2023-1-181877 -
पाकिस्तानमा आँटा अभावकाबीच चर्को मूल्य, मानिसहरु सडकमा, दोषी को ?
‘महिलाहरुका लागि २० किलो आटाको थैलिका लागि कैयौं दिनसम्म सडकमा बसेर कुर्नु पर्ने दिन आउनु भनेको राम्रो कुरा होइन ।
स्रोत:एजेन्सी2023-1-13792 -
५४ सय उडान प्रभावित भए पछि सामान्यअवस्थामा
कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भएका छन्
स्रोत:खबर हब2023-1-12783 -
ब्राजिलमा राष्ट्रपति भवन, सर्वाेच्च अदालत र संसद्मा पूर्वराष्ट्रपति समर्थकको आक्रमण
ब्राजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जयर बोल्सोनारोका हजारौँ समर्थकले प्रहरी अवरोध तोडी ब्राजिलको संसद्, राष्ट्र…
स्रोत:नयाँ पत्रिका2023-1-121018 -
चार सिटको उड्ने कार
अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ ।
स्रोत:एजेन्सी2023-1-111203 -
इन्डोनेसियामा ७।७ म्याग्निच्युटको भूकम्प गएको छ ।
इन्डोनेसियामा ७।७ म्याग्निच्युटको भूकम्प गएको छ ।
स्रोत:अनलाइनखबर2023-1-101755 -
ब्राजिलको राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकद्वारा आक्रमण
ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले वितण्डा मच्चाएका छन्।
स्रोत:सेतोपाटी2023-1-91458 -
इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध किन हजारौं मानिस सडकमा उत्रिए ?
इजरायलमा शनिबार हजारौं मानिसले प्रधानमन्त्री नेतन्याहुको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
स्रोत:एजेन्सी2023-1-81264 -
रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्ध विरामको घोषणा
युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रूसले पहिलो पटक युद्ध विरामको घोषणा गरेको छ ।
स्रोत:एजेन्सी2023-1-61820 -
दक्षिण कोरियामा एक चिनियाँ क्वारेन्टाइनबाट फरार
दक्षिण कोरियामा उत्रिएपछि परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरू…
स्रोत:खबरहब2023-1-5732 -
उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा मिसाइल प्रहार
उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् ।
स्रोत:अनलाइनखबर2022-12-311096 -
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे ३ बज…
स्रोत: नेपाल लाइभ2022-12-301202 -
भारतमा भागदौड हुँदा सात जनाको मृत्यु
भारतमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।
स्रोत:खबरहब2022-12-29946 -
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै
जीन–फिलिप लाकोर, अली बेख्ताओई र म्याथिल्डे डुमाजेट पेरिस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनक…
स्रोत:रासस/एएफपी2022-12-281264 -
कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टिनको सर्त अन्त्य गर्ने
चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ ।
स्रोत:एजेन्सी2022-12-271440 -
चीन: नेपालको नयाँ सरकारसँग बीआरआईबारे नयाँ ढंगले अघि बढ्न तयार छौं
चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ।
स्रोत:साउथ एसिया नेटर्वक टिभि2022-12-271217 -
रुसमा विभाजनको प्रयास हुँदै छ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई ‘विच्छेदन’ गर्ने प्रयास गरेको भन्दै पश्चिमा राष्ट्रको आलोचना गरेका छन् ।
स्रोत:खबरहब2022-12-261051 -
अमेरिकामा जन्मिएका जुम्ल्याहा बच्चा लिएर मुम्बई फर्किइन् इशा अम्बानी : ३०० किलो सुन दान दिइने
भारतका दोस्रो धनी व्यापारी मुकेश अम्बानीकी छोरी ईशाले नोभेम्बर १९ मा अमेरिकाको लस एन्जलसमा जुम्ल्याहा बच्चालाई जन्म दि…
स्रोत:एजेन्सी2022-12-251093 -
पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानबारे अनुसन्धान जारी राख्न अदालतको आदेश
पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो ९एनएबी० को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अ…
स्रोत:एजेन्सी2022-12-25890 -
महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल
तालिबान सरकारले अफगानिस्तानका महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त…
स्रोत:रासस र सिन्हा2022-12-221474 -
युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदमा सम्बोधन- रूसका अगाडि घुँडा टेक्दैनौं
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याएका छन्।
स्रोत:एजेन्सी2022-12-221185 -
इरानमा महिलामाथि चरम ज्यादती, निजी अंग र मुहारमा ‘टार्गेट’ गर्दै गोली प्रहार
इरानमा जारी ‘एन्टी हिजाब’ प्रदर्शनलाई दबाउनका निमित्त इरान सुरक्षाबलले महिलाहरुमाथि चरम ज्यादती गरेको खुलासा भएको छ ।
स्रोत: नेपाल प्रेस2022-12-101621 -
आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा
आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ ।
स्रोत:एजेन्सी2022-12-101115 -
बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति, एलन मस्क दोस्रो स्थानमा
विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ।
स्रोत:सेतोपाटी2022-12-91246 -
पेरुले पायो महिला राष्ट्रपति, अघिल्ला राष्ट्रपति महाअभियोग लागेर पदमुक्त
पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ ।
स्रोत:अनलाइनखबर2022-12-8830 -
बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति
पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ
स्रोत:नेपाल समाज2022-12-71335
सिफारिस गर्नुहोस्
-
माल्दिभ्सको समुद्रमा2026-5-19

-
इरान-इजरायल युद्धले स2026-5-20

-
हवाई आक्रमणमा परी पाँ2026-5-24

-
अमेरिकी समुद्री किनार2026-5-25

-
अमेरिकी आक्रमणबिच इरा2026-5-26

-
मलेसियामा १६ वर्षमुनि2026-6-2

-
सन् २०२५ मा प्रत्येक १2026-5-22

-
चीनको निर्यातमा उल्ले2026-6-10

-
सीको उत्तर कोरिया भ्र前天 12:38

-
फिलिपिन्समा ८.२ म्याग2026-6-8




































































































